सप्तरी क्षेत्र नं.–१ मा दिउँसो ३:३० बजेसम्म ४९.०५ प्रतिशत मतदान


सप्तरी क्षेत्र नं.–१ मा आज दिउँसो ३:३० बजेसम्म ४९.०५ प्रतिशत मतदान भएको छ।
निर्वाचन अधिकृत जानकी रमन यादवका अनुसार कुल १ लाख १९ हजार ४३ मतदातामध्ये ५७ हजार ९ सय ५० जनाले मतदान गरेका छन्।
जसमध्ये पुरुष २७ हजार २ सय १६ र महिला ३० हजार ७ सय ४८ रहेको उनले जानकारी दिए। मतदान प्रक्रिया अहिले पनि जारी रहेको छ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार