सप्तरीको कोशी ब्यारेजमा बस खस्यो


सुनील सरबरिया

विराटनगर, असोज १० गते । सप्तरिको कोशी ब्यारेजमा नरसिंग बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको नरसिंग बस साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी पाएपछी प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । थप विवरण खुलेको छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछौं ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार