जनकपुर बोल्ट्सले जिते नेपाल प्रियम लिगको उपाधि, कञ्चनरुप बेरियरका युवाहरुले मनाए खुशियालि


कञ्चनपुर,पुस ६ गते । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको उपाधि जितेको अवसरमा कञ्चनरुप बेरियरका युवाहरुले केककाटी खुशियाली मनाएको छ ।

शनिवार कञ्चनरुप वडा नं. ८ बेरियरमा नाचगानका सथै केककाटी धुमधामले शुसियालि मनाएको हो । सुदूरपश्चिमविरुद्ध फाइनलमा जनकपुर बोल्टस च्याम्पियन बनेको हो ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार