कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा


कञ्चनपुर, पुस ४ गते। नेपाल प्रिमियर लिगको क्वाली फाइर २ खेलमा कर्णाली याक्सलाई हराउदै जनकपुर कोल्ट्स फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार