कञ्चनपुर,कार्तिक १ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सु्न्दरी र पौडा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा र ग्राईभेल उत्तखन्नकोलागि प्रारम्भिक वातावरण परिक्षण सम्बन्धि प्रथम पटक सार्वजनिक सूचना प्रकाशित गरेकोछ ।
पलिकाले बिहिवार एक सूचना प्रकाशित गरी दिगो एवम व्यवस्थितरुपमा ढुङ्गा, गिट्टी, बालुवा र ग्राईभेल उत्तखन्न तथा संकलन गर्न कार्यको लागि प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना जारी गरेको हो ।



