सप्तरी क्षेत्र नम्बर १ मा रास्वपाको अग्रता कायमै


कंचनपुर, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

साझ ६ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ अग्नि साइर कृष्ण सबरन वडा १ र २मा रास्वपाकी पुष्पा चौधरीले चार हजार १९५ मतसहित अग्रता लिनुभएको छ । भने नेकपा एमालेका सुमन प्याकुरेल ३०७, नेपाली कांग्रेसका रामदेव साह ७६३ मत प्राप्त गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
चर्चित समाचार